काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरुको हात खाली बनाउने भएको छ । गत वर्ष ७ दशमलव ६१ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४० प्रतिशत नगद लाभांश दिएको कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरेको जानकारी दिएको हो ।
कम्पनीले आइतवार नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा लाभांश प्रस्ताव भने नगरेको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस