aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

घोडाघोडी लघुवित्तको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
घोडाघोडी लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । युनिक नेपाल लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार कात्तिक २३ गतेदेखि रोक्का भएको हो ।

 हाल घोडाघोडी लघुवित्तको चुक्तापूँजी  २ करोड ७६ लाख २५ हजार रुपैयाँ र युनिक नेपालको  ६ करोड ३० लाख रुपैयाँ रहेको छ । युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरेको छैन् । मर्जरपश्चात संस्थापक र सर्वसाधारण तर्फको शेयर स्वामित्व मिलाउन कम्पनीले एफपीओ जारी गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस