
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामि मौद्रिक नीतिका लागि सुझाव पेश गर्न थालेका छन् । बुधबार नेपाल बैंकर्स संघले २७ बुँदे सुझाव नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।
उक्त सुझावमा ख र ग वर्गका मात्र बैंक तथा वित्तीय संस्था मर्जरमा गएको र अब क वर्गका बैंक मर्ज गराउन विशेष छुटको प्याकेज नै नीतिगत छुटको माग गरेका छन् । विग मर्जमा जानलाई राष्ट्र बैंकले तोकिएको रेट,रेसियो र प्रोटफोलियामा थप सुविधाको माग गरेका छ ।
प्रतिक्रिया दिनुहोस