aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार शेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटललाई नियुक्त गरिएको जानकारी नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस