aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सिटिजन्स बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ मंसिर २०७७
सिटिजन्स बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारणसभा डाकेको छ । बैंकको १४ औं वार्षिक साधारण सभा मंसिर २० गते बैंकको प्रधान कार्यालय नारायणहिटी पथ दरबारमार्गमा भर्चुअल माध्यमबाट बिहान ११ बजे गर्ने भएको हो । 

कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो । साधारण सभाले ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया दिनुहोस