aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ मंसिर २०७७
राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै टे«जरी बिल नवीकरणका लागि बोलपत्र आह्वान गरेको छ ।

त्यसमा कूूल  दुई अर्ब २३ करोड ३२ लाख ९१ रुपैयाँ दिने अवधिको हो । यस्तै  १२ अर्ब ४७ करोड रुपैयाँ कूल १८२ दिनका लागि र  ११ करोड भने कूल ३६४ रुपैयाँ दिनका लागि बिक्री गर्न लागिएको छ । 

प्रतिक्रिया दिनुहोस