काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले विभिन्न शाखाका लागि अफिसर र सुपरभाइजर लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । हेर्नुहोस् सूचना
प्रतिक्रिया दिनुहोस