aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्ट, यस्ता योग्यता भएकाले दरखास्त दिन सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ मंसिर २०७७
नेपाल एसबिआई मर्चेण्टले माग्यो चार्टर्ड एकाउण्टेन्ट, यस्ता योग्यता भएकाले दरखास्त दिन सकिने

काठमाडौं । नेपाल एसबिआई बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले सिनियर चार्टर्ड एकाउण्टेन्ट पदको लागि दरखास्त माग गरेको छ ।

कम्पनीले आज जारी गरेको सूचनामा उक्त एक (१) जना सिनियर चार्टर्ड एकाउण्टेन्टस् पदको लागि दरखास्त माग गरिएको जनाएको छ । दरखास्तवालाले आफ्नो योग्यताका आधारमा दरखास्त दिन सक्नेछन् । 

सूचना हेर्नुहोस

 
 

प्रतिक्रिया दिनुहोस