
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीलेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। मंसिर ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको १०८ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने पूताव गरेको हो।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस