राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर
राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर
आर्थिकन्यूज
आइतबार, २१ मंसिर २०७७
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले एक सूचना जारी गर्दै नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर कर्जा तर्फ आज (आइतबार)बाट लागू हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस