aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सेञ्चुरी बैंकको नयाँ शाखा लेतेमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ मंसिर २०७७
सेञ्चुरी बैंकको नयाँ शाखा लेतेमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा संचालनमा ल्याएको हो । 

ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

यो शाखा संचालनमा आएसंगै बैंकको शाखा संजाल ११५ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस