aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ मंसिर २०७७
नेपाल मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारण सभा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले नयाँ कार्य समिति गठन गरेको छ । नयाँ कार्यसमितिमा मेख बहादुर थापा  अध्यक्ष,विजयलाल श्रेष्ठ उपाध्यक्ष, पारस मणी ढकाल महासचिव, रमेन्द्र रायमाझी कोषाध्यक्ष, सदस्यहरुमा दिपेश वैद्य, नारायण प्रसाद घिमिर र रोशनी भारती रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस