
काठमाडौं । महालक्ष्मी विकास बैंकले टंगाल स्थित भाटभटेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आए पश्चात् बैंकका कुल शाखा संख्या ९६ पुगेको बैंकले जनाएको छ ।
बैंकले शाखा स्थापना गरिएका क्षेत्रहरुमा ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गरी देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस