aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज कुमारी बैंकको साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ मंसिर २०७७
आज कुमारी बैंकको साधारण सभा

काठमाडौं । आज कुमारी बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा बिहानसाढे ११ बजेबाट सुरू हुने भएको हो । 

बैंकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश (कर समेत) वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस