aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ढुङ्गाअड्डामा

मुक्तिनाथ विकास बैंकले ढुङ्गाअड्डामा नयाँ शाखा खोलेको छ।

शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे।बैंकका देसभरि ११४ वटा शाखा, २२ वटा एटिएम छन्। बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस