aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लक्ष्मी बैंकले पनि पस्ताव गर्यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० मंसिर २०७७
लक्ष्मी बैंकले पनि पस्ताव गर्यो लाभांश

काठमाडौं । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत कर सहित नगद लाभांश दिने प्रस्ताव हो ।

 सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस