
काठमाडौं । ग्रामीण विकास लघुवित्त संस्था लि. लुम्बिनि प्रदेश कार्यलय क अन्तगतको प्रथम अर्धबार्षिक समिक्षा गोष्ठी तथा वार्षिक कार्यक्रम तनहँको बन्दीपुरमा संम्पन्न गरेको छ ।
लुम्बिनि प्रदेश कार्यलयका प्रमुख मोतीराम अधिकारीको सभापतित्वमा संम्पन्न उक्त कार्यक्रमा वित्तिय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमुख श्याम कुमार कटुवालले सूचांक सकारात्क रहेको बताएका छन । यसै गरी बैकको भावी लक्ष्य तथा कार्यक्रमको बारेमा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमुख श्याम कुमार कटुवालले बिस्तारमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रम बैकले कर्जा बिमाको लागी नयाँ साभेदारको रुपमा ज्योति इन्सुरेन्स कम्पनी संम्भैmता भएको र उक्त बिमाको फाईदाको बारेमा रोयास प्रधानले बताए । कम्पनी सचिब दिपक प्रसाद पाण्डे शाखा तथा जोखिम बिभाग प्रमुख खगेन्द्र प्रसाद अर्यालले बैकको लक्ष्य पुरा गर्न सुझाब दिए ।
प्रदेश अन्तगत तनहुँ लम्जुङ,कास्की पर्वत बाग्लुग ,गोर्खा आदि जिल्लाका कार्यलय प्रमुखहरुको सहभागिता रहेको उक्त गोष्टीमा संस्थामा २५ बर्ष सेवा अवधि पुरा गर्ने नारायणशंकर श्रेष्ठलाई र्दिध सेवा पदकबाट संम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस