aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ पुस २०७७
नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । विन लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्ने सहमति भएसँगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो ।

 नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्थाविच मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो । नेप्सेले मर्जर प्रकृया पुरा नभएसम्मका लागि पुस १ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस