aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

प्राइम बैंकले १५ प्रतिशत बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
प्राइम बैंकले १५ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले अर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनिलाई बोनस दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनिलाई १५ प्रतिशत बोनस शेयर दिने भएको हो । 

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्तापुँजी भएको बैंकका शेयरधनिले उक्त बोनस नेपाल राष्ट्र बैंकले अनुमति र साधारणसभाले पारित गरेपछि पाउनेछन् । बोनस शेयर जारी भएपछि चुक्तापुँजी १६ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस