aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

२०७ बैंक तथा वित्तिय संस्थाको अस्तित्व समाप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
२०७ बैंक तथा वित्तिय संस्थाको अस्तित्व समाप्त

काठमाडौं । २०७ बैंक तथा वित्तिय संथाका अस्तित्व समाप्त भएको छ । नेपाल राष्ट्र बैंकले निकालेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको वित्तिय विवरण अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ कात्तिक मसान्तसम्म कुुल २०७ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५७ संस्थाहरुको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।   
 

प्रतिक्रिया दिनुहोस