aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सनराइज बैंकको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
सनराइज बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको ५.८० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २५३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको मंसिर २५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १३औं वार्षिक साधारण सभा पौष २४ गते, शुक्रबार आम्रपाली ब्यान्क्वेट काठमाडौंमा बिहान १० बजे हुने भएको छ । 
 

प्रतिक्रिया दिनुहोस