aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
नबिल बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी

काठमाडौं । नबिल बैंकले कम्पनी सचिव माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितीको बैठकले बैंकको कानुन प्रमुख रेग्मीलाई कम्पनी सचिव पदमा नियुक्त गरेकोे नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस