aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ पुस २०७७
नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको १०० रुपैयाँ अंकित १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्काशन गरेको थियो । 

उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 

प्रतिक्रिया दिनुहोस