aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ पुस २०७७
युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते

काठमाडौं । युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा पुष २९ गते हुने भएको छ । साधारणसभा प्रयोगजनका लागि फाइनान्सले पुष १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

फाइनान्सको पुष २९ गते बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको छ ।

संस्थाको सभा भर्च्युअल माध्यमबाट हुने भएकाले संस्थाले सेयरधनीलाई जुमको आईडी पासकोड उपलब्ध गराउने भएको छ । उक्त सभामा पुस १३ गतेसम्म कायम सेयरधनी मात्रै भाग लिन योग्य हुने छन् ।
 

प्रतिक्रिया दिनुहोस