aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

नबिल बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ पुस २०७७
नबिल बैंकको शेयर मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंकको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले अन्तिम कारोबार मूल्य १३८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।  

बैंकको ३३.५०५ बोनस शेयरपछिको मूल्य नेप्सेले समायोजन गरेको हो । समायोजनपछिको भाउ १०३८ रुपैयाँ निर्धारण भएको छ । यसकै आधारमा बुधबार शेयर कारोबार हुनेछ । 

प्रतिक्रिया दिनुहोस