aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ पुस २०७७
स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन । बैंकको पुस २४ गते बसेको सञ्चालक समितीको बैठकले दारुवालालाई पुस २५ गते देखि लागू हुने गरी अध्यक्षमा चयन गरेको हो । यस अघि बैंकको अध्यक्षमा जितेन्दर अरोरा थिए । 
 

प्रतिक्रिया दिनुहोस