aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ पुस २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले रामकृष्ण खतिवडालाई बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएके हो ।  खतिवडा पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनी  विद्युत नियमन आयोगका सदस्य, लगानी बोर्डको परामर्शदाता र जलविद्युत लगानी तथा विकास 

बैंकको पहिलो  प्रमुख कार्यकारी अनिल ज्ञवालीले आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले नयाँ प्रमुख कार्यकारीको लागि आवेदन माग भइको थियो । उक्त बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न आधा दर्जनले निवेदन दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस