aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ माघ २०७७
सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको सूचीकरण खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै सिटिजन्स बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज भएको जनाएको हो ।   

नेप्सेले जारी गरेको सूचना अनुसार बैंकले जारी गरेको ८.५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पौष २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।


 

प्रतिक्रिया दिनुहोस