aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तिनाउ मिसन डेभलपमेन्ट शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
तिनाउ मिसन डेभलपमेन्ट शेयरमूल्य समायोजन

काठडमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार शेयरमूल्य समायोजन भएको छ। नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन गरेको हो ।

तिनाउको ६ प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य १८६ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन भएको छ ।  बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। अब आइतबार प्रतिकित्ता १८६ रुपैयाँमा कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस