aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

कुमारी बैंकको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ माघ २०७७
कुमारी बैंकको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त

काठमाडौं । कुमारी बैंकले कम्पनी सचिवमा अधिवक्ता भोलानाथ ढुगांनालाई नियुक्त गरेको छ । माघ १ गतेदेखि लागू हुने आगामी ४ वर्षका लागि ढुगांनालाई नियुक्त गरेको हो । 

कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुगांनालाई नियुक्त गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस