aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनक अधिकारीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ माघ २०७७
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनक अधिकारीको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक जनकबहादुर अधिकारीको निधन भएको छ । फोक्सोको समस्या रहेका अधिकारीको आइतबार राति  उपचारका क्रममा निधन भएको हो । ग्रिन सिटी हस्पिटलमा अधिकारीको निधन भएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

फोक्सोमा समस्या देखिएपछि उनले लकडाउन शुरु हुनुभन्दा पहिला भारतको राजिव गान्धि हस्पिटलमा उपचार गराएर फर्किएका थिए । उनी ५८ वर्षका थिए । उनी लघुवित्त वित्तीय संस्था सुरिवेक्षण विभागका कार्यकारी निर्देशक भएपछि राष्ट्र बैंकबाट २०७६ सालमा अवकाश भएका थिए ।

प्रतिक्रिया दिनुहोस