aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

हकप्रद शेयरका लागि कर्पोरेट डेभलपमेण्ट बैंकले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ माघ २०७७
हकप्रद शेयरका लागि कर्पोरेट डेभलपमेण्ट बैंकले दियो बोर्डमा निवेदन

काठमाडौं ।  कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ को अनुपातमा ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न पुस २६ गते बोर्डमा निवेदन दिएको हो ।

हाल बैंकको चुक्ता पूँजी रू.४१ करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू. ७१ करोड पुग्नेछ । यो हकप्रद विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस