
काठमाडौं, मंसिर १३ । डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेड (Deprosc Laghubitta Bikas Bank Limited , ) ले २० प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ ।
कम्पनी (DLB) ले मंसिर १२ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरु २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस