_20210128182023.jpg)
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पर्वतारोहणको टोलीलाई सम्मान गरेको छ । बैंकले निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गरेकोमा सम्मान गरेको हो ।
उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंकका ब्राण्ड फेसको रूपमा आबद्ध हुँदै आएका छन् । नेपालको राष्ट्रिय गान बजाउँदै पर्वतारोहणको टोलीले हिमालको चुचुरोमा पुगेको भिडीयो सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस