aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ माघ २०७७
सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने

काठमाडौं । सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस स्मार्ट कम्पनी र हिम इलेक्ट्रोनिक्स (सामसुङ प्लाजा)संग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ  । सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि माघ २३ बाट उपलब्ध हुने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस