aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

महालक्ष्मी विकास बैंकको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
महालक्ष्मी विकास बैंकको लाभांश प्रस्ताव

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको माघ २० गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कर प्रयोजनका लागि समेत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । 

कम्पनीको हाल रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार चुक्तापूँजी रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस