aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शंखमुलको एक सहकारीबाट २ लाख नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
शंखमुलको एक सहकारीबाट २ लाख नगद चोरी

काठमाडौं । काठमाडौंमा एक सहकारीको नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका १० शंखमुलस्थित संसार सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ मंगलबार राति चोरी भएको छ ।  

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस