aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारी संस्थाबाट नगद चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
सहकारी संस्थाबाट नगद चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्‍वर महादेवस्थान मन्दिर नजिक रहेको सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्थाबाट  नगद १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ गएराति चोरी भएको छ । सोधपुछका लागि सोही संस्थाकी लेखा प्रमुखलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस