aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

काठमाडौं । गरिमा विकास बैंकले पोखरा म.न.पा. वडा नं १ बगर स्थित शाखाबाट लकर सूविधाको आइतबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकका प्रमख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उक्त सेवाको उद्घाटन गरेका थिए । 

साथै उक्त कार्यक्रमलार्ई सम्बोधन गर्दै बैक मेचीदेखि पश्चिममहाकालीसम्म आफ्नो शाखा विस्तार गरि हाल नेपालअधिराज्यभर वैकले १०६ शाखा सञ्चालनमा रहेको उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस