aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने , बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
प्रभु बैंकले ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने , बोर्डमा दियो निवेदन

काठमाडौं । प्रभु बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा माघ २५ गते बोर्डमा निवेदने दिएको हो । 

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र विक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस