aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

तीन वाणिज्य बैंकको शेयर अत्याधिक कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
तीन वाणिज्य बैंकको शेयर अत्याधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बुधबार तीन बाणिज्य बैंकको अत्याधिक शेयर संख्या कारोबार भएको छ । ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकमा लगानीकर्ताले धेरै शेयर खरिद गरेका छन् । 

ग्लोबल आइएमई बैंकको १ः३० सम्ममा ग्लोबल आइएमईको नौ लाख २९ हजार २७० कित्ता शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको सात लाख १७ हजार १५० कित्ता कारोबार भएको छ । एनसीसी बैंकको छ लाख २४ हजार ८८३ कित्ता कारोबार भएको छ । 


 

प्रतिक्रिया दिनुहोस