
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४,खोकना, स्थित आफ्नो ८१औं एटीएम औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त एटीएमको औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले गरेका छन ।
यस ब्त्ः सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस