
सकाठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा लक्षित वर्गसम्म पुगे नपुगेको अनुगमन गर्ने भएको छ । बैंकले मौद्रिक नीति समीक्ष गर्दै सहुलियतपूर्ण लक्षित वर्गसम्म पुगे नपुगको अनुगमन गर्ने बताएको हहो । सहुलियतपूर्ण कर्जा बढ्दै गएको अहिले अवस्थामा सहुलियतपूर्ण कर्जा नपाएको गुनासो आउन थालेपछि यसमा अनुगमन गर्ने तयारी राष्ट्र बैंकले गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए ।
‘मोद्रिक नीति समीक्षाले ऋणी र बैंक दुबैलाई सहजता दिएको छ,’ उनले भने ‘व्यवसाय गर्न चाहने व्यत्रिक्तले सहजै कर्जा पाउन सकोस् भन्ने राष्ट्र बैंकको उद्देश्य हो ।
साथै उनले विद्युतीय कारोबारलाई बढ्वा दिन पनि समयानुकूल परिवर्तन गर्दै लैजाने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस