aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कर्णाली डेभलपमेण्ट बैंकले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
कर्णाली डेभलपमेण्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । कर्णाली डेभललपमेण्ट बैंकले साधारण सभा डोकेको छ ।  कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकले वार्षिक साधारण सभा फागुन २१ गतेका लागि डाकेको हो । 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने छ भने फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने बैंक्ले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस