aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

 काठमाडौं । बुधवार दुई लघुवित्त कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा आशा लघुवित्तको १५ प्रतिशत र वोमी लघुवित्तको ३० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । 

आशा लघुवित्तले उक्त बोनस शेयर वापतको ३ लाख ४८ हजार ४३२ कित्ता र वोमी लघुवित्तले ८ लाख ३३ हजार ५४४ कित्ता शेयर सूचीकृत गराएको हो । बिहीवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस