
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ८८ लाख १० हजार ६२६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको छ । बैंकले संस्थापक तर्फको ५९ दशमलव २३ प्रतिशत र सर्वसाधारण तर्फको ४० दशमलव ७७ प्रतिशत शेयर स्वामित्व कायम गर्न उक्त संख्याको संस्थापक शेयर सर्वसाधारणमा परिणत गरेको हो ।
प्रतिक्रिया दिनुहोस