aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

मंगलबार बिहान ४ बजेसम्म एनआईसी बैंकको एटीएमबाट हुने कारोबार बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ फागुन २०७७
मंगलबार बिहान ४ बजेसम्म एनआईसी बैंकको एटीएमबाट हुने कारोबार बन्द हुने

 काठमाडौं । बिहानसम्म एनआईसी एशिया बैंकको एटीएम कार्डबाट हुने सम्पुर्ण कारोबार आज (सोमबार) रातीदेखि भोली (मंगलबार) बिहानसम्म बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकले एटीएम कारोबार बन्द हुने जनाएको हो । 

बैंकले जारी गरेको सूचना अनुसार सोमबार राती ११ः४५ देखि मंगलबार बिहान ४ बजेसम्म एटिएम नचल्ने भएको हो । बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुने भएको हो । 

प्रतिक्रिया दिनुहोस