aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ फागुन २०७७
नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो । 

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।  

प्रतिक्रिया दिनुहोस