aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

नेप्सेमा एक करोड ३१ लाख कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ चैत्र २०७७
नेप्सेमा एक करोड ३१ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।    

नेप्सेका अनुसार हिमालयन बैंकको १४ प्रतिशत बोनस बापतको एक करोड ३१ लाख २१ हजार एक सय ९४ कित्ता शेयर सूचीकृत भएको हो ।   

प्रतिक्रिया दिनुहोस