aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सिटिजन्स बैंकको सुचना अधिकारीमा उमंग शर्मा नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ चैत्र २०७७
सिटिजन्स बैंकको सुचना अधिकारीमा उमंग शर्मा नियुक्त

 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुचना अधिकारीको जिम्वेवारी उमंग शर्मालाई दिएको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी शर्मालाई उक्त जिम्वेवारी दिएको हो ।

शर्मा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेको बैंकले नेप्सेमा जारी गरेको सुचनामा उल्लेख छ । बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत र सुचना अधिकारी दुबैको जिम्वेवारी शर्मालाई दिएको हो । 

प्रतिक्रिया दिनुहोस